२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

सडक दुर्घ’टनामा – परेर कता,रमा एक नेपाली’को निधन…

dailykhabarnp.com

कतारमा सडक दुर्घटनामा परि एक नेपालीको निधन भएको छ। दुर्घटनामा परेर झापा जिल्लाको झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको निधन भएको हो । झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए । १५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्रक कुदाउँथे ।
उनको शुक्रबार राती दुखद निधन भएको कतारमा रहेका रोशन सापकोटाले केटिएम दैनिकलाई बताए । उनका श्रीमती र दुई छोरा झापामा छन् । उनको निधनको खबरले पुरै गाउँवासी दुखी बनेका छन्

more news below-

२०७८ आश्विन ७, बिहीबार प्रकाशित 1 Minute 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार