२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

नेपाल’मा बन्यो नया रेकर्ड ! ३७ करोड ‘८०’ लाखमा नि र्मा,ण गरि एको स्वा;स्थ्य चौ’की (फोटो सहित)…

dailykhabarnp.com

हरेक दिन हरेक दिन हामिले सत्य समाचार बाहेक अन्य अरु समाचार पनि सुन्ने गरेका छौ तर आज को समाचार अल्लि फरक किसिम को छ । हामिले एक अचम्म को समाचार लिएर आएका छौ सुन्दा पनि हाँसो लाग्ला हामिले यो समाचार एक

फेसबुक पोस्ट मा प्राप्त गरेका हौ । हामिले समाचार सङै फेसबुक मा भेटेको फोटो पनि राखेका छौ फेसबुक मा भेटिएको फोटो हेर्न यो समाचार को तल गएर हेर्नुहोला । हेर्नुहोस बाँकी यो रोचक समाचार

मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्माण गरिएको स्वास्थ्य चौकीमा ठूलो अनियमितता भएको स्थानीयहरुले गुनासो गरेका छन । ३७ करोड ८० लाख रुपैयाँमा निर्माण गरिएको स्वास्थ्य चौकी झ्वाट्ट हेर्दा ट्वाइलेट, बाथरुम जस्तो देखिने भन्दै

सामाजिक सञ्जालमा ठूलो आ’क्रोश सहित सयौं पोस्टहरु दिनानुदिन आउन थालेका छन । हामीले यो प्रकाश भट्टराई भन्ने फेसबुक प्रयोगकर्ताको पोस्टबाट साभार गरेका हौं । यस निर्माणमा स्थानीय सरकार तथा सम्बन्धित निकायको यथाशीघ्र ध्यान जाओस

more news below-

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित 1 Minute 855 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार