२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

श्रीमान;लाई सँगै सुत्न नदिने र पका’एर नखुवाउने श्रीमती’लाई ६ वर्ष ‘जेल’…

dailykhabarnp.com

यो अचम्मको घटना नेपालको भने होइन ।

युरोपेली मुलुक इटलीमा यस्तो अनाैठो घटना भएको हो । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मु द्दा हालेका छन् ।

यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको ।

आरोपमा मु-द्दा हालेका हुन् । उनले आफ्नी श्रीमती विरु-द्ध दिएको उजु-रीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अ-पहेलना पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।साथै ती ४७ वर्षका पुरुषले ।

आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको दाबि गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।

more news below-

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित 1 Minute 89 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार