२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

विश्व प्रशिद्ध धार्मिक;स्थल हलेसी मन्दिरमा यक महि’नामै लाखौं भेटी सङ्कलन पूरा भिडि’यो हेर्नुहोस।अनि…ॐ लेखी शेर गर्नुहोस…

dailykhabarnp.com

विश्व प्रशिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरमा एक महिनाको अवधिमा ३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाको केन्द्र खोटाङको हलेसीमा गत पुष ८ गतेदेखि माघ ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ३ लाख २६ हजार ४ सय भेटी सङ्कलन भएको हो ।हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिरको शिव-पार्वती थानबाट २ लाख ५४ हजार ४ सय ५० रुपैँया, दानपेटिकाबाट ७१ हजार ९ सय ५० रुपैँया भेटी संकलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दर्शनार्थी तथा भक्तजनले भारु ५ हजार ७ सय ६० र अमेरिकन डलर २ रुपैयाँ चढाएका छन् । यस्तै, ७३।२ सय २० ग्राम चाँदी र १।३ सय १० ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ । गत वर्ष हलेसीमा रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकम सहित सुन ११।५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेका छन् । हलेसीमा स्वदेश सहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतबाट दर्शनार्थी आउने गरेका छन् । हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको जनाइएको छ।
खोटाङ जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेव को मन्दिर मा मन्दिर खुलेको एक महिना मै रु छ लाख जति भेटि संकलन भएको छ।।।

कोरोनाको कारणले गत साल चैत महिनाको ११ गते देखि बन्द भएको मन्दिर मंसिर महिनाबाट सर्बसाधारण को दर्शनको लागि खोलिएको थियो। हिन्दु धर्मावलम्बीले मन्दीर दर्शन गरि वर माग्दा आफ्नो इच्छा पूरा हुने बिश्वास सहित यो मन्दिरको दर्शन गर्ने गर्दछ्न पूरा भिडियो तलको लिन्कमा क्लिक गरि हेर्नुहोला।।

https://youtu.be/3ISXQ0Q3uHM

more news below-

२०७८ आश्विन ९, शनिबार प्रकाशित 1 Minute 25 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार