२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

यी अक्ष;रबाट नाम शुरु’हरु हुन्छन् भग’वान शिवको, प्रिय…

dailykhabarnp.com

भन्ने गरिन्छ हरेक व्यक्तिमा फरक-फरक भगवानको अंश हुनेगर्छ। भगवान हामी भित्रै हुने कुरालाई भने कसैले पनि नकार्न सक्दैन। यी र यस्ता कुराहरु धार्मिक ग्रन्थमा उल्लेखित रहेका छन्। अझ धार्मिक ग्रन्थलाई आधार मान्ने हो भने भगवानको उचित आराधना पछि भगवानको आशिर्वाद मिल्ने गर्छ। यस्तै भगवान शिवको निम्न लिखित अक्षरबात नाम शुरु हुने व्यक्तिमा विशेष अनुग्रह रहने गर्छ।

R बाट नाम शुरु हुनेहरु
यस अक्षरबात नाम शुरु हुनेहरुमा भगवान शिवको अंश हुने बताइने गरिन्छ। यस प्रकारका मानिसहरुमा भगवान शिवाको जस्तै सहनशीलता हुने गर्छ भने क्रोधलाई पनि नियन्त्रणमा राख्ने राम्रो शक्ति रहेको हुन्छ। यस प्रकारका मानिसहरुको दैनिकीमा भगवान शिवको विशेष आशिर्वाद हुने गर्छ।

C बाट नाम शुरु हुनेहरु

यस अक्षरबाट नाम शुरु हुनेहरु धेरै रिसाहा हुने गर्छ भने आफ्नो रिसको समयमा जेसुकै गर्न पनि पछि नहट्ने गर्छन्। तर यस प्रकारका मानिसहरु बिना कारण भने क्रोधित नहुने गर्छन्। साथै धोका दिने कार्यमा यस प्रकारका मानिसहरु धेरै पछि हुने गर्छ भने दैनिक शिवको आराधना रहेमा यी मानिसहरुसँग शिव सजिलै प्रसन्न हुन सक्छन्।

P बाट नाम शुरु हुनेहरु

जीवनमा हरेक असफलतामा पनि प्रयासरत हुने गर्छन्। साथै आफ्नो दुख पनि अरुसँग नबाढ्ने हुँदा आँफै भित्रै पिडित हुने गर्छन्। यस प्रकारमानिसहरु आफ्नो दुख भगवानको अगाडी पोख्नमा विश्वास गर्ने गर्छन्। जसका कारण शिव भगवान पनि यस प्रकारका मानिसहरुसँग धेरैनै नजिक हुने गर्छन्।

more news below-

२०७८ आश्विन १०, आईतवार प्रकाशित 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार