२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

दुःख’को खबर,बस भीरबाट खस्दा, चालक सहित ४० जना’को मृ’त्यु २० जना घाइते(पुरा भिडियो)…

dailykhabarnp.com

काठमाडौ । काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दु’र्घटना भएको छ ।

घटनामा ३ जनाको मृ’त्यु भएको छ । जसमध्य एक जना चालक पनि हुन् ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृ’त्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा घा’इते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दु’र्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दुर्घ’टना हुने गरेको छ । फाइल तस्बिर

more news below-

२०७८ आश्विन १७, आईतवार प्रकाशित 1 Minute 896 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार