२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

१५० वर्षअ’घि चीनका तस्बिर खिच्ने स्कट फो’;टोग्राफर…

dailykhabarnp.com

स्कटल्यान्डका अग्रणी फोटोग्राफर जोन थोमसनले चीनका सबैभन्दा पुराना उपलब्ध तस्बिरहरूमध्ये केही खिचेका थिए।

सन् १८३७ मा जन्मिएका थोमसन सन् १८६२ मा सुदूर पूर्वको यात्रामा निस्किएका थिए र एक दशक एशियाका विभिन्न भागका तस्बिरहरू खिचेका थिए।

सन् १९६६ मा उनी क्याम्बोडियाको चर्चित अङ्कोर वटको तस्बिर खिच्ने पहिलो व्यक्ति बनेका थिए।

उनले चीनका तस्बिरहरू सन् १८७१-७२ मा खिचेका थिए।

एक मन्चु दुहली (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत,WELLCOME COLLECTION. LONDON

तस्बिरको क्याप्शन,एक मान्चु दुहली (बेइजिङ् १८७१-७२)

1px transparent line
एक मन्चु महिलालाई सिँगार्दै एक सेविका (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत,WELLCOME COLLECTION, LONDON

तस्बिरको क्याप्शन,एक मान्चु महिलालाई सिँगार्दै एक सेविका (बेइजिङ् १८७१-७२)

1px transparent line
मन्चु र चिनियाँ महिलाहरूको गफ (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत,WELLCOME COLLECTION, LONDON

तस्बिरको क्याप्शन,मान्चु र चिनियाँ महिलाहरूको गफ (बेइजिङ् १८७१-७२)

1px transparent line
एक पसले र ग्राहकहरू (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत,WELLCOME COLLECTION, LONDON

तस्बिरको क्याप्शन,एक पसले र ग्राहकहरू (बेइजिङ् १८७१-७२)

1px transparent line
अनौठो यन्त्रमा तस्बिर प्रदर्शन (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत,WELLCOME COLLECTION, LONDON

तस्बिरको क्याप्शन,अनौठो यन्त्रमा तस्बिर प्रदर्शन (बेइजिङ् १८७१-७२)

1px transparent line
एक चिनियाँ बालिका (१८६९-७०)

तस्बिर स्रोत,WELLCOME COLLECTION, LONDON

तस्बिरको क्याप्शन,एक चिनियाँ बालिका (१८६९-७०)

1px transparent line
विदेश मन्त्रालयमा तीन मान्चु मन्त्रीहरू (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत,WELLCOME COLLECTION, LONDON

तस्बिरको क्याप्शन,विदेश मन्त्रालयमा तीन मान्चु मन्त्रीहरू (बेइजिङ् १८७१-७२)

1px transparent line
चीन

तस्बिर स्रोत,WELLCOME COLLECTION, LONDON

1px transparent line
चिनियाँ चिया पसलको कौसी (हङ्‌कङ १८६८-७१)

तस्बिर स्रोत,WELLCOME COLLECTION, LONDON

तस्बिरको क्याप्शन,चिनियाँ चिया पसलको कौसी (हङ्‌कङ १८६८–७१)

1px transparent line

थमसन सन् १८७६-७७ मा लन्डन फर्किएका थिए।

सन् १८८१ मा उनी राजपरिवारको फोटोग्राफर नियुक्त भएका थिए।

उनको १०० वर्ष अगाडि निधन भएको थियो।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित गरिएको छ।

२०७८ आश्विन १८, सोमबार प्रकाशित 1 Minute 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार