२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

आफ्नो सा’इकलले किचेको चल्ला र पै’सा बोकेर बा’लक जब अस्पताल पुगे!!

dailykhabarnp.com

साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिस`हरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिका|हरूको सोच्ने तरिका फरक हुने हुनाले बाल`बालिकाहरू साना(साना कुरामा दुखी हुने गर्छन् ।

त्यसैले उनी|हरुलाइ फका`उनु उत्तम उपाय हुन्छ । यस्तै भारतका एक बालकको निकै चर्चा चलिरहेको छ ।अहिले सामा|जिक सञ्जालमा बालक निकै भाइ|रल भइ|रहेका छन् । ती बालकको कामले धेरैलाई भावुक बनाएको छ । ती बालक|ले चल्ला बोकेर अस्प`ताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।

ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दुर्घटनाबस छिमेकीको कुखुरा`को एउटा चल्ला किचे`पछी बालक निकै दुखी भए । इन्डिया टाइम्स डट|कमका अनुसार बालक|को साइकलले कुखुरा|को चल्ला किचे`पछी बालक आफूसँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्प`तालमा पुगे ।

यस विषय सामा|जिक सञ्जा|लका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रतिक्रिया जनाए । यो समा|चार तयार पारी सक्दा|सम्म उक्त तस्वीर ८५ हजार शेयर भएको छ ।

more enews below-

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार