२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

मनमा अलि’कति पनि दया माया छ भने कृप’या पुरा पढेर, कमेन्टमा Get Well Soon लेखेर Group मा Share गर्नुहोस्…

dailykhabarnp.com

चितवन । गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्।बच्चाको जीउ र अनुहारमा दादुरा, ठेउला, पानीका फोका देखिने गरेको छ । डा. बसौलाले एउटै परिवारका छ

जनासम्म बच्चा जण्डिसको समस्या लिएर आएको जानकारी दिनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दैनिक १००को हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गरेकामा दुई सातायता यो सङ्ख्या १५० नाघेको छ । शिशु वार्डमा रहेका ५०, बालसघन उपचार कक्षका १२, नवजात शिशु वार्डका १२का साथै

श्यया भरिएर क्याबिनमा समेत बच्चा राखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो।अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसमेत रहनुभएका वरिष्ठ बालरोग विशेषज्ञ डा विश्वबन्धु

बगालेले बिरामीको सङ्ख्या बढेको बताउँदै उक्त विभागमा विज्ञ चिकित्सक रहेकाले उच्च सतर्कता अपनाई अस्पताल आएका बिरामीको उपचार गर्ने काम भइरहेको बताउनुभयो ।
उहाँले बच्चालाई गर्मीबाट बचाउन घाममा खेल्न नदिई शीतल ठाउँमा राख्न र पानीलगायत पेय पदार्थ खुवाउन तर बजारीया तयारी खाना, सडेगलेको खानेकुरा र पानीपुरी, चटपट र विषादी प्रयोग गरिएका

फलफूल नखुवाउन सुझव दिनुभयो।सरकारी अस्पतालसँगै यहाँका दुई मेडिकल कलेज र २० भन्दा बढी निजी अस्पतालमा पनि बिरामी

बालबालिकाको सङ्ख्या बढेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

more news below-

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार