२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

अभिने’त्री प्रियंका;को एम’एमएस भिडियो लिकहेर्नुस् (भिडियो सहित)…

dailykhabarnp.com

भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ ।

त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन् ।

उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन् ।

उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

प्रियंका सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनका ५ लाखभन्दा बढी फलोअर्स छन् । उनले ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी छन् ।

यो पनि , ‘आँधी तुफान २’को छायांकन पुरा काठमाडौं– एक पात्रको ह’त्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा समेटिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन पुरा भएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो ।

फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार फिल्मको एक गीत खिच्न बाँकी रहेकाले त्यसलाई थाँती राखेर बाँकी सबै काम पुरा गरिएको छ । मदन घिमिरे निर्देशित फिल्म काठमाडौं र धुलिखेलमा छायांकन गरिएको छ ।

चक्र घले निर्माता रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, संजय खतिवडा, सिवन लामा, सुदीप आचार्य, राजाराम गौतम,

गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, रवी गिरी, पुष्कर राउत, विन्दिया, ऋचा, सुदिप, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।

फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत र कमल राईको नृत्य रहेको छ ।

यो फिल्म १६ वर्ष अघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेल हो ।

more news below-

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार