२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

प्रह’रीनै ग्राहक बनेर गएप’छि हाइप्रो’फाइल वेश्यावृतिको भण्डाफोर, ३२ बर्षिया मोडेल पक्राउ…

dailykhabarnp.com

एजेन्सी – प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर भएको छ । मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल वेश्यावृत्तिको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइएको छ।

त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।

इशाले ग्रहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएका थिए। त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई लिएर पुगेका थिए। त्यही बेला उनी पक्राउ परेको बताइएको छ।

more news below-

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 468 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार