२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

यी जोडिले सार्वज;निक पार्कमा आफू’लाई रोक्न नसकेपछि….(भा’इरल भिडियो) मेला हेर्न पुगेका मानिस’हरूको ला’जले रातो हुँदै यता उता…

dailykhabarnp.com

एक युगल जोडिले सार्वजनिक स्थलमा आफूलाई रोक्न नसकेपछि समस्यामा परेका छन् । यो समाचार अमेरिकाको हो । त्यहाँ एक युगल जोडीले विस्कोन्सिन स्टेट फेयरमा आगन्तुकहरूको अगाडि नै ढुक्कसँग सह-वास गरेको खबरले अमेरिकी सञ्चारमाध्यम तात्तिएको थियो ।
वेस्ट एल्लिसस्थित उक्त रमाइलो मेलामा नाम नखुलाइएका ती महिला र पुरुषले निर्धक्क सार्वजनिक स्थलमा सह-वास गरिरहेको भिडियो अनलाइनमा भाइरल भएको न्युज स्टेसन डब्ल्यूआईटीआईले जनाएको छ ।

सो मेलामा खटिएका अधिकारीहरूले तिनीहरूको भिडियो फुटेज सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको पुष्टि गरेका छन् । तर उक्त मेला आयोजक पक्षका प्रवक्ता क्रिस्टी चकलले अनुसन्धान शुरू भएपछि सो भिडियो हटाउन लगाएका जानकारी गराएकी छिन् ।
ती जोडीले आफूहरूको भिडियो खिचिँदै गरेको थाहा भएको पाइएको छ । यसरी खुलमखुला यस्तो कार्य भइरहेको देखेपछि मेला हेर्न पुगेका मानिसहरूको ला’जले रातो हुँदै यता उता लागेका थिए ।
विस्कोन्सिन स्टेट फेयर पार्कका प्रहरीले ती जोडीलाई मिल्वाउकी कान्टी जे ल मा लगेका थिए । तिनीहरूलाई चाँडै नै अदालतमा पेस गरिएको थियो ।
**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**

more news below-

२०७८ आश्विन २३, शनिबार प्रकाशित 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार