२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

मनमा अलि’कति दया माया छ भने कृपया पुरा पढेर, कमेन्टमा G’et Well Soon लेखि Share गर्नुहोस्…

dailykhabarnp.com

चितवन:

असार चितवन । गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ

बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने

गरेका छन्।बच्चाको जीउ र अनुहारमा दादुरा, ठेउला, पानीका
फोका देखिने गरेको छ । डा. बसौलाले एउटै परिवारका छ जनासम्म बच्चा जण्डिसको समस्या लिएर आएको जानकारी

दिनुभयो । दैनिक १००को हाराहारीमा बिरामी बहिरङ्ग सेवामा
आउने गरेकामा दुई सातायता यो सङ्ख्या १५० नाघेको छ । शिशु वार्डमा रहेका ५०, बालसघन उपचार कक्षका १२,

नवजात शिशु वार्डका १२का साथै श्यया भरिएर क्याबिनमा
समेत बच्चा राखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस् काठमाडौं २२ साउन । एमसीसी पास गर्न हस्ताक्षर गर्ने संसदहरुको हात काटेर ल्याए प्रत्येक हातलाई ५/५ लाख दिने सचेत नेपाली पार्टीको अध्यक्ष पुन्य

प्रसाईले घोषणा गरेका छन । देउवा प्रधानमन्त्री बने लगत्तै एमसीसी विषय सदनमा छलफल नहुदै बिरोधसंगै सडकमा तात्तिएको छ । त्यसै क्रममा आज साझा माईतिघर मण्डेलामा सचेत नेपाली पार्टीले एमसीसीलाई खारेज गर्नुपर्ने माग गरेको

बिरोध कार्यक्रममा पार्टीका अध्यक्ष पुन्य प्रसाईले सो घोषणा गरेका हुन । उनिहरुले एमसीसी मुर्दावाद र इण्डियन दलाल होसियार को नारा लगाउदै बिरोध प्रर्दशन गरेका थिए ।

अरुको दास भएर बाँच्नु भन्दा छातिमा गोली थापेर मर्नु राम्रो, ३ करोड नेपालीहरु रगत बगाउन तयार भएको तर एमसीसी कुनै हालतमा पास गर्न नदिने उद्घोष समेत गरेका छन ।

more news below-

२०७८ आश्विन २५, सोमबार प्रकाशित 1 Minute 346 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार