२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

मा’सिक कि’स्ता ६ हजार पाँच सय’मा बजाज पल्सर…

dailykhabarnp.com

काठमाडौं । बजाजले आक्रमक बजार विस्तारको योजना अगाडि ल्याएको छ । कम्पनीले मासिक ६ हजार ५ मासिक किस्तामा बजाज पल्सर १२५ किन्न पाइने योजना संचालन गरिरहेको हो ।

बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २ लाख ३४ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर विक्री गर्दै आएको पल्सर १२५ झट्ट हेर्दा पल्सर १५० जस्तै देखिन्छ ।

पल्सर सिरिजको इन्ट्री लेवल भेरियन्टको रुपमा नेपालमा विक्री भइरहेको पल्सर १२५ किन्दा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम सून्य प्रतिशत व्याजदरमा कर्जा लिएर ग्राहकले खरिद गर्न सक्नेछन् । ग्राहकले सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट वापत १ लाख १७ हजार ४५० रुपैयाँ तिर्नु पर्ने हुन्छ । नामसारी वापत लाग्ने खर्च र बीमा वापतको रकम ग्राहक आफैँले व्योर्होनु पर्छ ।

बाँकी १ लाख १७ हजार ४५० रुपैयाँ कर्जा वापत लिएर १८ महिना भित्र तिर्ने सुविधा ग्राहकले पाउने छन् । यो स्कीममा मोटरसाइकल किन्दा ग्राहकलाई व्याज वापत तिर्नु पर्ने अतिरिक्त रकम तिर्नु पर्ने छैन ।

यस्तो छ पल्सर १२५

बजाज पल्सर १२५ मा अगाडि टेलिस्कोपिक र पछाडि ट्वीन ग्यास शक सस्पेन्सन उपलब्ध रहेको छ । यसमा १७ इन्चको ह्वील र ट्यूवलेस टायर प्रयोग गरिएको छ ।

१२४.४ सीसी क्षमताको सिंगल सिलिण्डर ट्वीन स्पार्क डिटीएसआई इन्जिन यसमा उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १२ पीएस पावर र ६५०० आरपीएममा ११ एनएम टर्क प्रदान

more news below-

२०७८ आश्विन २६, मंगलवार प्रकाशित 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार