२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

के साच्चिकै भू’तप्रे’त हुन्छ ? एउटा भि’डियो रेकर्ड’मा यस्तो देखियो नड’राई हेर्नुहोस् …

dailykhabarnp.com

भू’त’प्रे’त मान्नु र नमान्नु पनि ईश्वर मान्नु र नमान्नु जस्तै हो । आँखाले प्रत्यक्ष नदेखिने तथा वैज्ञा’निक रूपमा पुष्टि नभइसकेका हुनाले प्रे:तको मान्यतालाई अन्धवि’श्वासको कोटिमा राखिन्छ ।

यद्यपिव संसारमा त्यस्ता थुप्रै रहस्य छन् जसलाई आँखाले प्रत्यक्ष देखिएन भन्दैमा सीधै इन्कार गर्न मिल्दैन । प्रेतस’म्बन्धी विश्वास पनि त्यस्तै हो ।
सामान्यतः प्रेत शब्द अशरी री आत्माका लागि प्रयोग गरिन्छ ।

प्रेत भनेको आत्मा’को त्यस्तो स्थिति हो जसमा शरीर त नष्ट हुन्छ तर आत्मा संसारसँगै बाँधिइरहेको हुन्छ । यसलाई आ’त्माको अस्वाभा’विक मानिन्छ ।

आत्मा प्रेत हुने स्थितिमा कसरी पुग्छ ?
प्रेत कुनै पनि जीवधारी’को सूक्ष्म शरीर हो । स्वभाविक मृ त्युका क्रममा मानिसका अंगले विस्तारै विस्तारै काम गर्न छोड्छन् अर्थात् शरीरको ऊर्जा परिपथ क्रमशः क्षीण हुँदै जान थाल्छ ।

पहिला उसको हा’तगोडा चेत’नारहित हुन्छ, त्यसपछि शरीर अनि मस्तिष्कको चेतना:सँग मुटुको सम्ब’न्ध टुट्छ, अन्तमा प्राण शरीर छाडेर बाहिर निक्लन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

more news below-

२०७८ आश्विन २६, मंगलवार प्रकाशित 1 Minute 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार