२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

एका-एक भारतिय सेना सम्पर्कमा आए- श्रीमती बनाउने प्रतिबद्धता (भिडियो हेर्नुस्)

dailykhabarnp.com

भारतीय सेनामा कार्यरत धनकुटा लेगुवाका डेभिड लिम्बू नाम गरेका युवकले बिगत तीन बर्षसम्म प्रेमको नाटक गरेर आफ्नो यौ`न आकाङ्क्षा पूरा गरेर सम्पर्कबिहिन भएका थिए ।

माया जालमा पारेर अथवा भनौ बिहेनै गर्छु भनेर ललाइफकाइ यौ`न सम्पर्क राखेर बच्चाहुने लगभक पक्कापक्कि भैसकेपछि उनी फरार अवस्थामा थिए ।फेसबुकबाटै लभ परेको र म्यासेन्जरमा कुरा हुन्थ्यो तर अहिले डेभिडले म्यासेन्जरनै ब्लक गर्दिएको कुरो केटिले खुलाएकि थिइन ।

त्यसैगरि फोन पनि लाग्दैन र कतेहि केही गरि पनि ती युवक सम्पर्कमा नआइसकेपछि उक्त पिडित चेलि अहिले मिडियामा आउन बाध्य भएकि छिन् ।नभन्दै अहिले ती भारतिय सेना अथवा आ`रोपि सेना सम्पर्कमा आएर माफि माग्दै आफुले उनले श्रिमतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गर्का छन् ।

२०७८ श्रावण १, शुक्रबार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार