२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

टिक-टकमा रमाउँदै ‘शान्तिश्री परियार’ र ‘ईश्वरी अर्याल’ (भिडियो)

dailykhabarnp.com

हिन्दू नारीहरुको महान चाँड मानिने तीज नजिकै आइसकेको छ,

तीज नजिकिँदै गर्दा यतिबेला नेपाली सांगीतिक बजारमा पनि तीजमय भएको देखिन्छ ।बजारमा दिन प्रतिदिन थुप्रै तीज गीतहरू आउन थालेका छन्। यसै बीच चर्चित सर्जक इश्वरी अर्यालको तिज गीत ‘हेर राजै’ बजारमा आएको छ।सबैले आस गरेको तीज गीतले फेरी बजार तताउने पक्का छ।नारीहरुको कथा समेटीएर बजारमा आएको उक्त गीतमा चर्चित गायिका शान्ति श्री परियारको आवाज रहेको छ।

इश्वरी अर्यालको शब्द रहेको गीतमा बसन्त सापकोटाको लय रहेको छ।चर्चित सर्जक नबराज पन्तको युटुब च्यानल मार्फत आएको उक्त गीतमा चर्चित मोडल काजिश श्रेष्ठ र टिकटक स्टार बिना रावतको दमदार अभिनय रहेको छ।तीज नजिकिदै गर्दा उक्त गीतले एक रौनकता थपिएको छ।

काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन रहेको छ भने दिपक बिष्टको सम्पादन रहेको छ।गीतले नारीको पहिरानलाइ पनि जोड दिएको छ भने जहाँ नारीले किन तीज मनाउछन भन्ने कथा पनि बिशेष रुपमा राखिएको छ। भिडियो निकै उत्कृष्ट बनेको छ।हेरौ भिडियो :

https://youtu.be/XQUdKTMREnM

२०७८ श्रावण ३, आईतवार प्रकाशित 1 Minute 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार