२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

गाई काटेको आरोप-मा दाङ-बाट ६ जना पक्राउ

dailykhabarnp.com

दाङ — गाई काटेको आरोपमा दाङको घोराहीमा ६ जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका ५ धर्नामा बिहीबार बेलुका गाईको बाच्छी काटेर मासु बोरामा राखेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा घोराही ५ का ४३ वर्षीय निमबहादुर सार्की, १२ वर्षीय दुर्गा विक, २८ वर्षीय सुनिल विक, १४ वर्षीय विशाल नेपाली, ४२ वर्षीय धनबहादुर नेपाली र १७ वर्षीय विमल बिटालु रहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित 1 Minute 447 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार