२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

नेपालमै ‘५०’ बर्षे पुरुषसँग ‘१५’ बर्षिय किशोरीको बिहे – बेहुला देखेपछि बेहुली बेहोस !!

dailykhabarnp.com

जनकपुर / प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित

एक १५ बर्षिय किशोरीसँग अधवैँसे पुरुषलाई बिहे गर्न थालेपछि किशोरी बेहोस भइन् ।धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित १५ बर्षिय किशोरीसँग ५० बर्षे अधबैंशे पुरुषसँग विवाह गर्न थालेपछि किशोरी बेहोस भएको आफन्तजनले नै जनाएको हो ।

यसअघि ५० बर्षिय बेहुला गँगा प्रसाद साहलाई किशोरीलाई घरदेखि गरिएकै बेला बेहुला आफूलाई पसँद नहरेको प्रतिक्रिया दिएकी थिइन् । बेहुलाले आफ्नो घर जनकपुरमै रहेको भनेपछि आफन्तजनले लोभ लालचमा आएर उनको बिहे तय गरिदिएको थियो ।

त्यतिबेलासम्म समेत किशोरीले गँगा प्रसादसँग बिहे नगर्ने अडानमा रहेकी किशोरीलाई आफन्तजनले बलपूर्वक जबरदस्ती बिहे गर्न लागेपछि किशोरी बिहेकै बेला बेहोस भएको जनाइएको छ ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित 1 Minute 456 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार