२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

अहिले सम्म-कै धेरै घट्यो, सुनको मुल्य; प्रतितोला कति हेर्नुहोस्…!!

dailykhabarnp.com

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ९०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज रु ८५ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन आज रु ८५ हजार १५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।चाँदी तोलामा रु १ हजार २५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

२०७८ श्रावण ४, सोमबार प्रकाशित 1 Minute 594 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार