२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

एआईजी-को घरमा काम गर्न बसेका प्रहरीले गरे आत्म-हत्या!!!

dailykhabarnp.com

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत एक जना प्रहरी परिचरले आत्महत्या गरेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका मुलपानी ग्रिनहिल सिटीस्थित रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या शंकास्पद भएको भन्दै कडा छानविन गर्न प्रहरीसँग परिवारले माग गरेका छन् ।

२०७८ श्रावण ५, मंगलवार प्रकाशित 1 Minute 282 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार