२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

घर वरि-परि यी रुखहरु छन् भने कहिले पनि राम्रो हुँदैन !!

dailykhabarnp.com

हरेक मानिहरु आफ्नो घरको बगैंचामा विभिन्न रुखहरु रोप्ने र घरमा सुन्दरता थप्ने इच्छा राख्ने गर्छन। वास्तु शास्त्र अनुसार , आफ्नो घर वरिपरि राखिने कुनै रुखले सकारात्मक प्रभाव पार्छ भने केही रुखहरु रोप्नु वा हुर्काउनु अशुभ हुने गर्छ। शास्त्रमा बताए अनुसार यी कारणहरुले तपाईको जागिर वा ब्यापारमा धेरै बाधाहरु आउनुका साथै परिवारमा अशान्ति र त्रास बढ्दै जानेछ। विशेष गरि यस्ता रुखहरु घरको मुख्य द्वार अगाडी रोपिएको छ भने विभिन्न बाधाहरुका साथै त्यस घरमा पैसा नटिक्ने वा संचय नहुने समस्या समेत आउने गर्छ। आज हामी तपाईहरुलाई घर वरिपरि रोप्नु वा हुर्काउनु नहुने ३ रुखहरुको बारेमा जानकारी दिन जाँदै छौँ।

१. खजूरको रुख : यो रुख केही राशीका व्यक्तिहरुका लागि लाभदायक हुने भएपनि अधिक राशिलाई आर्थिक संकट निम्त्याउने गर्छ। घर वरिपरि खजूरको रुख हुर्कउदा जिवनमा पैसाको कमि हुने गर्छ। कडा मेहेनत र परिश्रमको बावजुद आर्थिक संकट आऊँदा मानिसहरु निरास हुने र जीवन असफलताको भूमरीमा फस्ने गर्छ।

२. बाँस : यदि तपाईको घर नजिकै बाँसको झाँङ् छ भने तुरुन्तै नष्ट गर्नुहोस। यसले तपाईको जीवनमा ठूलो नकारात्मक असर पार्ने गर्छ। यसकारण तपाईलाई ठूलो आर्थिक भार पर्ने र ऋणबाट उत्रिने कुनै उपाए लाग्ने छैन। त्यसैले घर वरिपरि रहेको बाँस अन्यत्र लगेर सार्नु उत्तम हुनेछ।

३. बएरको बोट : यदि तपाईको घर वरिपरि बएरको बोट छ भने आर्थिक नोक्सान हुनुको साथै पारिवारिक सम्बन्धमा किचलो आउने गर्छ। यसका साथै तपाईले सोचे अटेका हरेक कार्यहरुमा बाधा अड्चन आउने गर्छन र जीवनमा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने स्थिति आउने गर्छ।

२०७८ श्रावण ६, बुधबार प्रकाशित 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार