२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

कपाल फुल्यो ? घरेलु सामग्री-बाट सम्भव छ कालो बनाउन

dailykhabarnp.com

कपाल समय अगावै फुल्छ र बजारको औषधि प्रयोग गर्नुहुन्छ भने त्यस्तो आदत अब छोडिदिनु होस् । त्यस्ता कृतिम औषधिले केसका जरा र टाउका नसाहरुहरुमा साइड इफेक्ट गराउँछ र केही समयपछि पुनः कपालको रंगमा परिवर्तन आउँछ ।

अब यस्ता समस्याबाट छुटकारा पाउन तपाईले घरेलु सामग्रीहरु प्रयोग गर्नसक्नुहुन्छ । जसले कपाललाई प्राकृतिक कालो रंग दिनुका साथै स्वास्थ्यमा नकरात्मक असर पार्दैन ।कपाल कालो बनाउनका लागि तपाई अमला प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि आधा लिटर पानीमा दुई चम्ची अमला पाउडर घोलेर त्यसमा नींबूको रस मिसाएर आफ्नो कपाललाई धुनुहोस् ।

घरको शुद्ध घ्युले पनि कपाललाई कालो रंग फिर्ता ल्याउन मद्दत गर्छ । यदि तपाई हप्तामा एकपटक घरेलु घ्युले कपालमा मसाज गर्नुहुन्छ भने त्यसले कपालको रंगलाई प्राकृतिक कालो बनाउनुका साथै अन्य फाइदा पनि दिन्छ ।

काँचो आँप र त्यसका केही पातहरुलाई थोरै तेल राखेर मिक्सचरमा पिसेर केही समयका लागि घाममा सुकाएर केसमा पेस्टको रुपमा प्रयोग गर्दा कपाल कालो हुन्छ ।

दहीको प्रयोगले पनि कपाल कालो बनाउन मद्दत गर्छ । दहीमा हिना मिसाएर हप्तामा एकपटक प्रयोग गरियो भने त्यसले छोटो समयमा नै कपालको प्राकृतिक कालो रंग फिर्ता गराउँछ ।

प्याजलाई काटेर नियमित आफ्नो कपालको जरामा रगेट्दा वा प्याजको पेस्ट बनाएर कपालमा लगाउँदा कपालमा गहिरो कालो रंग आउँछ ।गाईको काँचो दुधले कपाल धुनाले कपाल कालो हुनुका साथै अन्य धेरै फाइदाहरु हुन्छ ।

२०७८ श्रावण ७, बिहीबार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार