२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

तोलामा ‘२०’ हजारले घट्यो सुनको मूल्य हेर्नुस् कतिमा हुदै छ कारोबार !!

dailykhabarnp.com

काठमाडौं । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी माणिरत्न शाक्यले बताए

‘अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने सोलर पावरको अवधारण ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो,’ उनले भने, ‘अमेरिकी राष्ट्रपति जो बाइडनले प्रस्ताव गरेको नीतिका कारण सुनको मूल्य घटेको हो ।’अमेरिकी नीतिले गर्दा विश्व बजारमा नै सुनको मूल्य दैनिक घट्दै गएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलर भन्दा माथि पुगेको थियो ।

आज प्रतिऔस १ हजार ७ सय १५ डलर छ,’ व्यवसायी शाक्यले भने, ‘प्रतिऔंस १ हजार ७ सय सम्म आउने अनुमान गरिएको छ ।’ अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७ सयमा आइपुग्यो भने नेपाली बजारमा पनि प्रतितोला ८५ हजारमा आइपुग्ने उनको भनाइ छ । यसले गर्दा स्थानीय बजारमा पनि सुनको भाउ अझै घटन सक्ने देखिन्छ ।

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित 1 Minute 1252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार