२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

‘यौन’ सन्तुष्टी कुन उमेरका – महिला सँग – सम्पर्क गर्दा बढीमिल्छ ?

dailykhabarnp.com

यो समाचारको भिडियो अन्तिममा छ कृपया पूरा हेर्नुहोला।
तपाईं दीपक हो । हो, किन । म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ।

लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी ६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर ९ का दीपक नेपालीबीचको फोन वार्ता हो ।

वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर ‘गोपाल’ दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् ।

श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए । भोलिपल्ट बिहान बल्ल फोन लाग्यो ।

श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी ९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन।

केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बिगारिदिएको भनेर गुनासो गरे। दीपक नेपालीले लगेँ तँ सक्छस्

भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए।पुरा भिडियो हेर्न यहाँ तल ?क्लिक गर्नुहोला

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित 1 Minute 3176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार