२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

आफ्नै ठुलो बाबाको छोरासंग प्रेम – विदेश गएर बिहे गर्ने योजना अ’सफल भएपछी ‘आत्महत्या’

dailykhabarnp.com

अ’प’र’ह’ण’मा प’रेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सु’जिता भ’ण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आ’त्म’ह’त्या गरेको र’हस्य खुलेको छ ।

आफ्नै ठु’लोबावुको छोरासँग प्रेममा रहेकी सु’जिताले विवाह गर्न न’पाएपछि आ’त्म’ह’त्या गरेको प्रहरीको अ’नुसन्धानबाट खु’लेको हो।सु’जिताको आफ्नै ठूलो’बु’वाको ।

छोरा झापाको झापा गाउँपालिका– ६ श’रणमतिका २३ वर्षीय स’चिन भन्ने सु’कदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उनले आ’त्म’ह’त्या ग’रेको प्रहरीले जानकारी गराएको छ ।लामो स’मयदेखिको ।

एकअर्काको आ’कर्षणपछि सु’जिताले स’कुदेवलाई विवाहको लागि द’बा’ब दिएकी थिइन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला*** सु’कदेवलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अ’नुसन्धान अघि ब’ढाएको जिल्ला प्रहरी कार्यालय चितवनका ।

प्रमुख एसपी ओ’मप्रकाश अधिकारीले बताए ।सु’जितासँग खि’चेको फो’टो सु’क’देवले डि’लि’ट गरेका थिए ।प्रहरीले मो’बाइलबाट सबै फो’टो रि’क’भ’र ग’रेर झि’के’को छ ।

सु’कदेव र सु’जिता काठमाडौंमा एकैसाथ ब’स्ने यो’ज’ना ब’नाएका थिए ।दिदीको घर गएकी सु’जिताले सु’कदेवलाई काठमाडौंमा तु’रुन्त को’ठा खो’ज्न द’बा’ब दि’एको अनुसन्धानबाट खु’लेको छ ।

‘हाम्रो अनुसन्धानबाट सु’जि’ताको एक वि’शेष व्यक्तिसँ’गको सम्बन्ध प’त्ता ल’गायो ।दा’जुबहिनीको भन्दा पनि शं’का’स्प’द रहेको परिवार स्रो’त’बाटै थाहा भयो, ‘अ’नुसन्धान अधिकारी डि’एसपी इन्द्रबहादुर रानाले भने ।

सबै प्र’मा’ण र त’थ्यबाट हामीले पत्ता ल’गाउन सफल भयौं।’ सु’जिता बु’द्धशा’न्ति क’लेजमा बीबीएस चौथो वर्ष परीक्षा सकेर वि’दामा ब’सेकी थिइन् ।गत असार २० गते ब्र’ह्मास्थान सा’मुदायिक व’नको भी’रमा ।

सु’जिताको श’व भे’टिएको थियो । सु’जिता असार ११ गते साथीको घरमा जा’न्छु भनेर हिँ’डेकी थिइन् ।पहिला परिवारले ह’त्या’को आ’शं’का गरेर जा’हे’री दिएका थिए । अहिले घ’टनाको वि’षयमा ।

आमा अ’म्बिका भण्डारीले सु’कदेव वि’रु’द्ध आ’त्म’ह’त्या दु’रु’त्सा’हन’’को जा’हे’री दिए’की छिन् ।
***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

२०७८ श्रावण ९, शनिबार प्रकाशित 1 Minute 365 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार