२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

नुवाकोट कि ‘सुष्टि तामाङ’ – बाँच्न को निम्ति आफ्नो नानि लाई बोकेर रात को ‘३’ बजे सम्म जिवन संघर्ष गर्दै !!

dailykhabarnp.com

नुवाकोट । कि सुष्टि तामाङ ! बाँच्न को निम्ति आफ्नो नानि लाई बोकेर जिवन संघर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बस का यात्री हरु लाई चिया बि,क्री गरि आय आर्जन गर्दै ।

आज्। ललितपुर को ग्वार्को चोकमा ! भेटिएकि ! ! सुष्टि को संघर्ष र मिहिनेत देखेर प्रभावित भई,उन को अनुमति लिएर यो स्टाटस जारी गरिएको हो ! सुष्टि को संघर्ष र मिहिनेत लाई सलाम । यो पनि पढ्नु होस् ।

काठमाण्डौ – उत्कृष्ट सिर्जनाहरु सार्वजनिक गर्दै आइरहेको शुभारम्भ डिजिटलले भर्खर मात्र नयाँ गीत माईली सार्वजनिक गरेको छ ।खेम सेञ्चुरी र सुनिता बुढाको आवाज रहेको सो गीतमा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन भने गायक सेञ्चुरीकै लय सिर्जना रहेको छ ।

गीतको अडियो र भिडियो निकै उत्कृष्ट र दमदार रहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत विनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।

निता ढुङ्गाना र विपेश घिमिरे साथै सुरविर पण्डित समेतको अभिनय रहेको गीतलाई सुनिल क्षेत्रीले दमदार निर्देशन गरेका छन ।

२०७८ श्रावण ९, शनिबार प्रकाशित 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार