२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

प्रेमीले ‘विवाह’ गर्न नमानेपछि ‘सुजिता’ ले – आत्महत्या गरेको खुलासा !

dailykhabarnp.com

अपरहणमा परेकी ।

भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएप’छि आ ‘त्म’ह’ त्या गरे’को र’ह’स्य खुले’को छ । आफ्नै ठुलोबावुको छोरा’सँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाए’पछि ।

आ’ त्म’ ह’ त्या गरे’को प्रहरी’को अ’नु’स’न्धान’बाट खु’ले’को हो।सुजिताको आफ्नै ठुलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो ।

विवाह नभएपछि उन’ले आ’ त्म ह’ त्या ग’रे’को प्रहरी’ले जानकारी गराएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् ।

सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो ।सुजिताले विवाह न’ग’रे म’र्ने ध’ म्की दि’ए,की थि’ इन् । सुकदेवले ‘जे ग’र्छ’स् ग’र ’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीको भनाइ छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।समाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने ।

योजना बनाएका थिए । संभव नभए एकआपसमा अ’प’ह’र ण’को बा’ह’ना ब’ना’इ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । सुकदेवलाई काठमाडौंबाट प’क्रा’उ गरी ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रकाश अर्यालले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७८ श्रावण ९, शनिबार प्रकाशित 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार