२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

के ‘गर्भवती’ महिलालाई याै न स म्बन्ध राख्ने इच्छा हुन्छ ?

dailykhabarnp.com

याै न स म्पर्क भने पुरुष र महिला दुबैमा चाहिने एक मनाेञ्जन हाे । लगातार यौ न स म्पर्क गरीरहँदा जब महि ना-वारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा ग’र्भ रहेको जानकारी पाइन्छ । लगातार स म्पर्क गर्दा ग र्भप तन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले ग र्भ अवस्थामा सम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।

ग र्भा वस्थामा स-म्पर्क गर्दा के बुझ्नु पर्यो भने ग र्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आ-सनमा स’म्प र्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आ’सनमा सम्प र्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । ग-र्भा वस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई जोडिले ख्याल राख्नु गरुरी हुन्छ ।

ब्लि डिङ हुने कारण भनेको ग र्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो ग र्भावस्थाको सबैभन्दा जो’खिम पुर्ण अवस्था हो । यदि पटक पटक ब्लि डिङ हुने, ग र्भपत न हुने महिलाहरुले सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर स म्पर्क गरेकै कारण ब्लि डिङ हुने भन्नेहुँदैन।

यो पनि- श्वेता खड्काको बिहे सम्पन्न, माइती छोड्दा रोइन् धरीधरी

अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन्। राजधानीको गोकर्ण रिसोर्टमा श्वेता र विजयन्द्र सिंह रावतको सोमबार विवाह सम्पन्न भएको छ।

सिमित साथीभाई र आफन्तमाझ श्वेता र विजयन्द्रले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन्। उनी घरका कान्छा छोरा हुन्। उनको घरमा आमा बुवा सहित एक दाजु छन्।

व्यापारिक घरनाका विजयन्द्र र नायिका श्वेता गत एक वर्षदेखि प्रेम सम्बन्ध थिए। दुई परिवारको सहमतिमा उनीहरुले विवाह गरेका हुन्। विजयन्द्र पढाई सकेर व्यवसाय सुरु गर्ने योजनामा छन्।

नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।
यसैक्रममा उनले माइतीघर छोड्दाको भिडियो सार्वजनिक भएको छ । जहाँ उनी निकै रोएको देख्न सकिन्छ ।

२०७८ श्रावण ९, शनिबार प्रकाशित 1 Minute 1765 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार