२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

सडकमै कोदो रोपेर गोरखामा ‘जनप्रतिनिधि’ र ‘स्थानीयद्वारा’ विरोध

dailykhabarnp.com

सडक मर्मतमा ठेके’दारले वे’वास्ता गरेको भन्दै गोरखामा जनप्रतिनिधि र स्थानीयले बि’रो’ध स्व’रुप सडकमै को’दो रोपेका छन् । गोरखा नगरपालिका-४ लाकुरीस्वाँरा स्थित गोरखा–आरु’घाट सडकखण्डमा बिहीवार उनीहरुले कोदो रोपेर वि’रो’ध जनाएका हुन् ।

सडक हि’लाम्मे भएर सवारी आवागमन असहज हुदा पनि ठेकेदारले मर्मतमा चासो नदिएको उनीहरुको गु’ना’सो छ । प्ले कार्डसहित उनीहरु वि’रो’धमा थिए । उनीहरुले बोकेको प्ले का’र्डमा ‘ठेकेदार बाटो हि’ड्न सहज बनाइदेऊ’, ‘ठे’केदार कहाँ सुतेका छौ, उत्तरी गोरखा जाने मूल सडकको बिचल्ली पारेर’, ‘ठेकेदार आज यहाँ आउ बाटो हेर्न, कहाँ गयौ सर्वसाधारणको बि च’ल्ली पारेर’ जस्ता ना’रा लेखिएको थियो।

‘सांकेतिक रुपमा बिरोध स्व’रुप आज कोदो रोप्यौ,’ वडा नम्वर ४ का अध्यक्ष खोप ब’हा’दुर अधिकारीले भने, ‘अ’झ पनि बाटो म’र्मत भएन भने प्रशासन र पू’र्वाधार कार्यालयमा गएर आन्दोलन गर्छौ ।’

प्रमुख जि’ल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयलाई समेत जान’कारी गराइसकेको बताउदै उनले भने, ‘आ’ज बेलुकीसम्म ठेके’दार उपस्थित भएर स’डक मर्मतको काम शुरु गरेन भने हामी थप आन्दोलन गर्नेछौ ।’ सडक म’र्मत गरेर सवारी आवागमन सहज बनाइदिनुपर्ने उनी’हरुको मा’ग छ ।

हि’लाम्मे सडकका का’रण धेरै सवारीहरु त्यहा फस्ने गरेका छन् । एम्वुलेन्स र चार पाङ्ग्रे साना स’वारी आउजाउ गर्न सक्ने अवस्था छैन । या’त्रुवाहक बसलाइ पनि एक्साभेटर वा ट्याक्टरले ता’न्नुपर्ने बाध्यता छ । बि’हीवार पनि एक्साभेटरको सहयोगमा वसहरु पार गराइएको ग्रा’मिण सडकमा सेवा दिदै आएको गोरखा दरौदी या’तायात सेवा कम्पनी प्रालिका महासचिव अन्जन ख’त्रीले ब’ताए ।

‘त्यो सडकले गर्दा दिनमा गा’डीको कम्तिमा दुईवटा टायर जान्छ, क्लज प्लेट र प्रेसर प्लेटको त कुरै नगरौ, गा’डीलाइ लोड उस्तै,’ उनले भने । बिहान ६ बजे छुटेको गा’डी दिनभर त्यही फस्ने गरेको उनी बताउछन् ।

‘कहि’ले घाम लाग्ला अनि हिलो माटो सुक्ला भनेर कु’रेर बस्नुपर्छ, गाडी फसेर तान्नुपर्‍यो भने ट्याक्टरले एउ’टा गाडी बराबर तीन हजार रुपैया लिन्छ, त्यो सडकले साह्रै स’म’स्या बनाएको छ,’ उनले भने ।

स’डकका कारण निकै सा’स्ती खेप्नुपरेको यात्रुहरुको पनि गुना’सो छ । ‘नगरपालिकाकै बाटो य’स्तो छ, यही बाटो भएर बजार आ’उजाउ गरीरहनुपर्छ,’ श्याम बजारकी स्थानीय गोमा था’पाले भनिन्, ‘बाटो सम्झिदा डरा’इमर्नु छ, अलिअलि भएपनि मर्मत गरि’दि’ए त सहज हुन्थ्यो नि!’

मसेलका ठाकुर प्रसाद बोहोराले ठेकेदारलाइ कारवाही हुनुपर्ने भन्दै आक्रोश व्य’क्त गरे । ‘डोजर नै फस्ने बाटो छ, गा’डी कसरी चल्छ, जहिले मा’टोमात्र हालेको छ, ढुङ्गा छापेर अस्थायी रुपमा भएपनि ना’ला काटे यस्तो सास्ती खोप्नुपर्दैन थियो,’ उनले भने । पूर्वाधार विकास कार्यालयले पनि यसमा चासो नदिएको स्थानीयको आ रो’प छ ।

उक्त सडक अस्पतालचोक–बराह–फिना’म खण्डमा पर्छ । उक्त खण्डको ४.६ किलोमिटर सडक कालोपत्रेका ला’गी वानिया निर्माण सेवासँग ठेक्का सम्झौ’ता भएर काम शुरु भइसकेको छ । दुई बर्षमा सक्ने गरी २०७७ साल भदौमा ठेक्का सम्झौता भएको पू’र्वाधार बिकास कार्यालयले ज’नाएको छ । दुई बर्षमा सक्नु’पर्ने उक्त कामको कुल लागत भ्याट सहित ९ करोड ८६ ला’ख रहेको छ ।

कार्यालयका इन्जिनियर ग’णेश सुवेदीका अनुसार हालसम्म करीब २० प्रतिशतमात्र का’म सम्पन्न भएको छ । उक्त सडकखण्डको अधिकांश ठाउँमा पानी जमे’र सडक हिलाम्मे हुदाँ सवारी आउ’जाउ गर्न स’म’स्या छ ।

अस्थायी रुपमा भएपनि सडक मर्मत गरेर सवारी आवागमन सहज बना’इदिनु पर्ने माग स्थानीयको छ । उक्त सड’कका कारण घ्याम्पेशाल आ’रुघाट हुँदै उत्तरी गोरखाका स्थानीयले आउजाउमा निकै सास्ती भो’ग्दै आएका छन् ।

को’लोपत्रेको जिम्मा पाएको बानियाँ निर्माण सेवाले सडक मर्मतको तयारी भइ’रहेको जनाएको छ । ‘बिग्रिएको बाटो सफा गरेर अस्थायी रुपमा ना’ला बनाउँछौ, खाल्डाखुल्डी पुरेर ग्रा’भे’ल हाल्छौ,’ प्रालिका गोरखा इन्चार्ज दिपे’श खड्काले भने । शुक्रवारसम्म बाटो मर्मत सकेर सवारी आवाग’मन सहज हुने उनले आश्वासन दिएका छन् ।

Continue Reading

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित 1 Minute 249 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार