२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

पेशाको लाइ सेन्स माग्दै – मुख्यमन्त्री कार्यालय अगाडी धर्ना !

dailykhabarnp.com

आइतबार केही महिला सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगा,डी ध,र्ना ब,सेका देखिन्थे। उनीहरु बादी समुदायका महिला थिए।

बाँच्न पाउने अधिकार कु,न्ठित भएको भन्दै उनीहरु प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन आएका थिए। उनीहरुको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचज भट्टलाई ज्ञापनपत्र बुझाएकी हुन्।

उनले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चि,त हु,नुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्या,न्वयन हु,नुपर्ने माग,सहित ज्ञापनपत्र बु,झाएको बताइन्।

सरकारले २०६५ सालमा बादी समुदायका महि,लालाई मुक्त र पुनः,स्था,पनाको घो,षणा गरेको थियो। तर अहिलेसम्म, नि,र्णय कार्या,न्वयन नभएको उनको गु,ना,सो थियो।

पुनःस्थापना नहुँ,दा अहिले पनि कतिपय बादी समुदायका महिलाले जीवि,को,पा,र्ज,नका लागि लु,कीछि,पी व्या,पार ग,र्न बा,ध्य भएको उमा बादीले बताइन्।

यस्तै डोटीकी बसन्ती बादीले पनि आफ्ना लागि सरकार नभ,एको गुना,सो गरेकी छिन्। ‘सरकारलाई राजश्व तिर्न तयार छौ। को विकल्प न,भए लाइ,सेन्स दिएरै स्वि,कृति दि,नुपर्छ,’ उनले भनिन्।

ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले गर्नस,क्ने माग पुरा गर्ने प्रति,वद्धता जनाएका छन्।

२०७८ श्रावण १७, आईतवार प्रकाशित 1 Minute 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार