२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

भागवत गितालाइ छोएर, ॐ लेख्नुहोस – सोचेको काम पुरा गर्नुहोस्!

dailykhabarnp.com

धनी बन्ने इच्छा छ ?

धर्मशास्त्र भन्छ- जिन्दगीमा कहिल्यै नगर्नुहोस् यी ९ गल्ती” जय लक्ष्मी माता”सबैले सेयर गरौ।
ॐ धनी बन्ने इच्छा सबैको हुन्छ ।

तर कसैलाई जति मेहनत गरेपनि आर्थिक सं’कट आइरहन्छ। मेहनत गरे अनुसार पैसा कमाउन शा’स्त्र’का केही नियमको पनि पालना गर्न जरुरी छ। आज हामी तपाईलाई गर्न नहुने केही गल्तीका बारेमा जानकारी दिदैछौँ ।

महिलासँग दू’श्मनी शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शु’क्रको प्र’भा’व रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् । देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् ।

शुक्रबारको दिन देवी लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देवीको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

च्या’ति’ए’को प’र्स’यदि तपाईंको प’र्स च्या’ति’ए’को छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सि’क्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सि’क्कालाई रा’तो कपडामा बेरेर प’र्समा राख्नुहोस् ।

२०७८ श्रावण २३, शनिबार प्रकाशित 1 Minute 988 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार