२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

धर्म गर्न मन्दिर जानु पर्दैन भन्नु’को ‘अर्थ’ के हो ? पढेर ॐ लेखि शे’यर गरौं…

dailykhabarnp.com

यो संसार धेरै र’हस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अ’चम्म लाग्ने घ’टनाले मा’निसहरुलाई च’कित तुल्याउँछ । यस्तै एउटा अ’चम्को झरना छ जहाँ आ’गो नि’रन्तर ब’लिरहन्छ । एउटा र’हस्य यमय ढुङ्गाको माथि बाट लगातार झरना ब’गिरहन्छ तै पनि झरनाको ठिक तल कयौँ वर्ष षदेखि आ’गो ब’लिरहेको छ ।

यो झरना न्युयोर्कको चे’स्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी ब’गिरहन्छ र यसको ठ्या’क्कै तल आ’गो ब’लिरहन्छ । स्थानीयहरुले यसलाई दै’वी च’मत्कार मान्छन् ।

उनीहरुको मान्यता के छ भने यो आ’गो उ’तिखेर नि’भ्ने छ जब धर्तिमा म’हाप्रलय आउनेछ ।यो आ’गोलाई हेर्न मा’निसहरु टाढा टाढाबाट आउने गर्छन् । यो आ’गोको बारेमा भा’रतको एउटा विश्वविद्यालयका वै’ज्ञानिकहरुले एक अ’नुसन्धान पनि गरेको छ ।खोजपछि वैज्ञा’निकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्या’स नि’स्कने दा’वी गरेका छन् । सोही कारण आ’गो नि’रन्तर ब’लेको हुनुपर्छ ।

श्री’मती र पूर्वप्रे’मिका बीचको ग्या’गं फाइ’टमा गयो लक्ष्मणको ज्या’न ,
नुवाकोटका लक्ष्मण तामाङको नि’धनको कारणवारे अ’नौठो कुरा सार्वजनिक भएको छ । लक्ष्मणको श्री’मती र पूर्व प्रे’मीकाको ग्या’गं फाइ’टमा लक्ष्मणको ज्या’न गएको हो । उनलाई छु’री प्र’हार गरी ह’त्या भएको खुलेको छ । लक्ष्मणको ज्या’न लिने प्रे’मीकाका समुहका आङदोर्जे शेर्पालाई प्र’हरीले प’क्राउ गरेको छ । शेर्पालाई प’क्राउ गरी अ’नुसन्धान थालेको प्र’हरीले श्री’मती र पू’र्व प्रे’मिकाबीचको वि’वादका कारण उनको ज्या’न गएको खुलेको हो ।

म’हानगरिय अ’पराध म’हाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार लक्ष्मण, उनकी श्री’मती सोनु श्रेष्ठ र लक्ष्मणकी पूर्व प्रे’मिकाबीच झ’गडा भएको थियो । झ’गडा पछि श्रीम’ती र पूर्वप्रेमीकाले आफनो श’क्ति देखाउन समुह बनाए ।

सोनुले श्री’मान लक्ष्मण, भाइ समिर श्रेष्ठ र लक्ष्मणका दाइ शंकरलाई बोलाइन् । यता लक्ष्मणको प्रेमका पुष्पाले भने आङदोर्जे, रबिन तामाङ, दिनेश तामाङलगायतलाई बोलाइन् । दुवै पक्षबीच भि’ड’न्त भयो ।

आङदोर्जे समुहको आ’क्रमणमा परी लक्ष्मणका दाइ शंकरको आँ’खामा चो’ट लागेको छ भने श्री’मती सोनु पनि सामान्य घा’इते भएकी छन् छन्। आङदोर्जेका साथी दिनेश तामाङ पनि घा’इते भएका छन् । आङदोर्जेले तामाङलाई छा’तीको बाँया भागमा छु’रा प्र’हार गरी ज्या’न लिएको खुलेको छ।

शुक्रबार राति मितेरी पुल नजिक दुई समुहबीच झ’डप हुँदा २४ वर्षीय तामाङको नि’धन भएको हो । घ’टनामा संलग्न भएको अ’भियोगमा प्र’हरीले तीन जना यु’वकलाई पनि प’क्राउ गरेको छ ।

शुक्रवार राति करिब साढे ८ बजेतिर घ’टना भएको हो । घा’इते लक्ष्मणको उ’पचारको क्रममा ग्रिनसिटी अ’स्पतालमा नि’धन भएको थियो । घ’टनामा सं’लग्न भएको आ’शंकामा प्र’हरीले लक्ष्मणकी पू’र्वप्रे’मिका पन्तसहित तीन जनालाई प’क्राउ गरेको छ ।

२०७८ भाद्र २६, शनिबार प्रकाशित 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार