२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

यो दिशामा फर्किएर नबनाउनुहोस् खाना – नत्र हुन्छ घरको सुख शान्ति भंग !!

dailykhabarnp.com

घर, अफिस वा अन्य कुनै स्थानमा वास्तु अनुकुल भएन भने त्यहाँ रहनेरबस्ने जाने सम्पूर्ण मानिसलाई यसको नकारात्मक प्रभाव पर्दछ।

भान्छा घरको महत्वपूर्ण शक्ति केन्द्रको रुपमा मानिन्छ। त्यसैले यस्तो स्थान कुन कुनामा हुनपर्दछ यो सबैले जान्न जरुरी छ।

खाना पकाउँदा कुन दिशामा फर्केर पकाउँदा राम्रो मानिन्छ, सोही दिशामा फर्केर खाना पकाउनु महत्वपूर्ण मानिन्छ। वास्तु अनुसार खाना बनाउने स्थान भएका यसको सकारात्मक प्रभाव पनि त्यतिकै देखिन्छ।

कुन दिशामा फर्केर खाना पकाउँदा के प्रभाव अर्थात असर पर्छ र यसको न्यूनीकरण गर्ने उपाय के हुन्छ यो महत्वपूर्ण विषय हो।

दक्षिण दिशाः घरको दक्षिण दिशा फर्केर खाना पकाउँदा उसको शरिरिक स्वास्थ्यमा असर पार्दछ।

पश्चिम दिशाः यदि घरमा पश्चिम दिशा फर्केर खान बनाइन्छ भने घरको परिवारको छाला सम्बन्धि समस्याको साथै हड्डी सम्बन्धि समस्याको सामना गर्नुपर्ने हुन्छ।

दक्षिण पश्चिम दिशाः घरको दक्षिण–पश्चिम दिशाको मूख गरेर भोजन बनाउँदा यसबाट घरमा अशान्ति पैदा हुने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा परिवार सदस्यबीच मन मुटाब हुन्छ।

उत्तर दिशाः उत्तर दिशा फर्केर खाना पकाउँदा घरमा आर्थिक रोकावट आउनुका साथै परिवारिक समस्या समना गर्नु पर्दछ।

पूर्व दिशाः वास्तुशास्त्रका अनुसार घरको पूर्व दिशा खान पकाउँनका लागि उत्तम मानिन्छ। यसले घरका सबै परिवारको स्वास्थ्य तथा आनन्द प्रदान गर्दछ। यसको अलवा घरको कुनै ढोका खिड्की पूर्व दिशा खल्ने भयो भने बहुतै राम्रो र अनुकुल मानिन्छ। (नयाँ पुस्ता बाट सभार)

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित 1 Minute 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार