२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

भगवान शिवको पूजा आराधना गर्दा – ‘नगर्नुहोस् यी गल्ती’ …

dailykhabarnp.com

सोमबार ‘शिवजी‘को पूजा आराधना गर्ने राम्रो दिन हो। यस दिन गरेको पूजा आराधना गरे शिव भगवान खुसी हुने र मागेको वर दिने भन्ने विश्वास छ ।‘ऊँ नमः शिवाय’ शिवजीलाई प्रसन्न पार्न जपिने मन्त्र हो ।

अविवाहित स्त्रीले राम्रो वर पाउन शिवजीको पूजा आराधना गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुख शान्ती र पतिको दिर्घायूका लागि शिवजीको पुजा गर्दछन्। शास्त्रमा लेखिएको छ, शिव एकदमै शान्त स्वभावका देवता हुन् । उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैन । त्यसैले तपाई शिवजीको पूजा आराधना गर्दै हुनुहुन्छ भने यी गल्ती नगर्नुहोस् ।

शिवजीलाई के मन पर्छ ?शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ।जो मानिस बढि महत्वाकांक्षी हुन्छ, जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर बुझ्न सक्दैन त्यो मानिसले सुखानुभूत गर्न सक्दैन ।शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको पहेँलो वस्त्र, गाँजा, भाङ, धतुरो, चिसो गाईको दूध, श्रीखण्ड र खरानी हुन्।

२०७८ श्रावण ११, सोमबार प्रकाशित 1 Minute 249 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार