२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

श्रीमान-लाई देखाउनकै लागि भएपनि अर्को बिहे गर्न चाहन्छु म। कोहि भए यहाँ सम्पर्क गर्नुस ?

dailykhabarnp.com

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका
थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा
पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई
छोराछोरी सानो सुखी परिवार | काठमाडौँमा एउटा
पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो ।
हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो ।
घर भाडा तिर्नु नपर्ने भएकाले हामी दुई बूढाबूढीको
कमाइले हामीलाई छेलोखेलो थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती
इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा
श्रीमान्ले सँधैंजसो केही न केही इजरायलका बारेमा
नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न
थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने हामीलाई
के काम इजरायलको गफ | न जाने गाउँको
नसोध्नू ।

किन र तिमी पनि जाऊ न इजरायल १ अब त
केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च
शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ
तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु
तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत
अलि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू
भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने ।
सधैं यही तीन कोठामा जिन्दगी बिताउने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न १
श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव
बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ
भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर
त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा
श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई
दिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने
उमेरमा पुगेका छोराछोरी, जुन बेला अभिभावकको
बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक
छोराछोरी सासूससुराको जिम्मा लगाई म ति।

इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा
हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट
टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी
थिएँ । मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो ।
मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो ।
नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको
दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम
मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र । आखिर
त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ,
कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर
म त्यता पसेकी थिएँ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७८ श्रावण ११, सोमबार प्रकाशित 1 Minute 1913 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार